बडिविल्डरले सेक्स डलसँग विवाह गरे « Khabarhub

बडिविल्डरले सेक्स डलसँग विवाह गरे


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विवाह एक पवित्र बन्धन हो । विवाहमा दुई आत्मा मिलन मात्र हुदैँन दुई परिवार पनि एकअर्काका सम्बन्धी बन्दछन् ।

विवाहमा बेहुला बेहुली एकअर्कासँग सँगै मर्ने बाच्ने कसम खान्छन् । तर विश्वमा एक यस्तो अनौठो विवाह भएको छ जहाँ एक बेहुलाको विवाह बेहुलीसँग नभई निर्जीव जीवसँग भएको छ ।

कजाकिस्तानका एक बडी बिल्डरले विवाह गर्न बेहुलीका रुपमा कुनै महिला वा जीव नभई निजीर्व सेक्स डल (यौन खेलौना) रोजेका छन् । युरी टोलोच्को नामक ती पुरुषसँग उक्त डल पहिलैबाट थियो ।

उनले सेक्स डलको नाम मार्गो राखेका छन् । युरीको डलप्रतीको प्रेम यति धेरै थियो की उयनले विवाह पूर्व डललाई प्रस्ताव गरेका थिए । यूरीले डललाई सन् २०१९ मा नै विवाह गर्न प्रस्ताव गरेका थिए ।

युरीले २५ नोभम्बरमा आफ्नो इन्स्टाग्राम एकाउन्टमा सेक्स डलसँगको विवाहको तस्वीर सार्वजनिक गरेका थिए । यो अनौठो विवाहको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ९ : ३७ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको