शहीद दिवसको कार्यक्रममा प्रधानमन्त्री (फोटो फिचर) | Khabarhub Khabarhub

शहीद दिवसको कार्यक्रममा प्रधानमन्त्री (फोटो फिचर)


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए । शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताए ।

प्रधानमन्त्री ओलीले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताए ।

थप तस्वीर हेर्नुहोस्

शहीद दिवसका उपलक्ष्यमा लैनचौर शहीद स्मारकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ।
शहीद दिवसका उपलक्ष्यमा लैनचौर शहीद स्मारकमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट मन्तव्य ।
शहीद दिवसका उपलक्ष्यमा लैनचौर शहीद स्मारकमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा मौनधारण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ।
शहीद दिवसका उपलक्ष्यमा लैनचौर शहीद स्मारकमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा नेपाली सेना ।
 शहीद दिवसका उपलक्ष्यमा लैनचौर शहीद स्मारकमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सुरक्षाकर्मीबाट सलामी ।

तस्वीर : रासस

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १ : ५१ बजे

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर

सुत्केरीलाई पोषण सामग्री वितरण

भोजपुर– सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ।