नेकपा ‘दाहाल-नेपाल’ समूहद्वारा संसद विघटनको विरोधमा माइतीघरमा धर्ना (भिडियोसहित) « Khabarhub

नेकपा ‘दाहाल-नेपाल’ समूहद्वारा संसद विघटनको विरोधमा माइतीघरमा धर्ना (भिडियोसहित)


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले शुक्रबार तेस्रो दिन पनि माइतिघरमा धर्ना दिएको छ ।

प्रधानमन्त्रीद्वारा असंवैधानिक रुपमा संसद विघटन गरिएको भन्दै त्यसको विरोधस्वरुप दाहाल-नेपाल पक्षले धर्ना दिएको हो । धर्ना कार्यक्रममा सो पक्षका संविधानसभा सदस्य, संघीय सांसद र प्रदेशसभा सदस्यहरु, नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

हेरौँ भिडियो

संविधानले प्रतिनिधिसभा विघटनको कल्पना नै नगरेको र संसद जिवित छ भन्ने सन्देश दिन एक साताका लागि नेकपाले धर्नाको आयोजना गरेको हो । प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलन गर्दै आएको नेकपा दाहाल-नेपाल पक्षले माघ २८ मा काठमाडौंमा अहिलेसम्मकै बृहत् विरोध सभा गर्ने गरि थप कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ८ : २५ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत