दिल्लीस्थित इजरायली दूतावास नजिक विस्फोट « Khabarhub

दिल्लीस्थित इजरायली दूतावास नजिक विस्फोट


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको राजधानी नयाँ दिल्लीस्थित इजरायली दूतावासनजिक बम विस्फोट भएको छ ।

शुक्रबार साँझ भएको विस्फोटबाट सडक किनारमा राखिएका केही गाडीहरुमा क्षति पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

शुक्रबारको घटनापछि भारतीय गृहमन्त्री अमित शाहले बंगाल भ्रमण रद्द गरेका छन्।

बंगालका भारतीय जनता पार्टीका अध्यक्ष दिलीप घोषले गृहमन्त्री शाहको भ्रमण स्थगन भएको जानकारी दिएका छन्। गृहमन्त्री शाहले शुक्रबार राति नै सुरक्षा र गुप्तचर निकायका शीर्ष प्रतिनिधिसँग आपतकालीन बैठकसमेत गरेका छन्।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ९ : ०५ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी