तस्वीरमा यस्तो देखियो धनगढीको नेकपा प्रचण्ड नेपाल समूहको कार्यक्रम « Khabarhub

तस्वीरमा यस्तो देखियो धनगढीको नेकपा प्रचण्ड नेपाल समूहको कार्यक्रम


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड नेपाल समूहले आज धनगढीमा प्रदर्शन गरेको छ ।

धनगढीमा आयोजित सभालाई सम्बोधन गर्न दुवै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका शीर्ष नेता धनगढी पुगेका छन् ।

धनगढीको भेला वृहत रहेको नेता विष्णु रिजालले बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रमको तस्वीर राख्दै भनेका छन्, ‘सलाम धनगढी ! सलाम सुदूरपश्चिम !
यी जनता कसैका उखान-टुक्का सुन्न वा मन्त्री बकस पाएवापत कुत बुझाउन आएका होइनन् । यी त संविधानको रक्षा र प्रतिगमनका विरूद्धमा उभिएका स्वाभिमानी जनता हुन् !’

तस्वीर : विष्णु रिजाल

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  २ : ०३ बजे

स्ट्रेट अफ हर्मुज नजिकै जहाजमा आगलागी हुँदा एक भारतीयको मृत्यु

काठमाडौं- स्ट्रेट अफ हर्मुज नजिकै जहाजमा आगलागी हुँदा एक जना

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौं– बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण

‘भूमिहीनलाई भूमि दे’ भन्दै श्रम संस्कृति पार्टी माइतीघरमा

काठमाडौं- सुकुम्बासी तथा अव्यवस्थित बसोबासमाथि राज्यले दमन गरेको आरोप लगाउँदै

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जीपीएस जडान गर्नुपर्ने

नारायणगढ– जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा

इरानी जहाजमा अमेरिकी आक्रमण, छ जना घाइते, छ बेपत्ता

एजेन्सी– ओमानको बन्दरगाह सहर खसाब नजिकै छ वटा इरानी कार्गो