धनगढीको सभामा वाईफाईको पासवर्ड राखियो ‘नेकपा १२३’ « Khabarhub

धनगढीको सभामा वाईफाईको पासवर्ड राखियो ‘नेकपा १२३’


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको विरोधसभामा वाइफाईको समेत व्यवस्था गरिएको छ।

सभामा नेकपा प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सम्बोधन गरिसकेपछि उद्घोषक नेपबहादुर चौधरीले नि:शुल्क वाईफाईको व्यवस्था रहेको जानकारी गराउँदै पासवर्ड ‘नेकपा १२३’ रहेको बताए ।

उनले कार्यकर्तालाई विभिन्न सामाजिक सञ्जालमा विरोधसभाको प्रत्यक्ष प्रशारण गर्न आग्रह गर्दै भने ‘यस कार्यक्रम स्थलभित्र निःशुल्क वाईफाईको व्यवस्था छ। एउटाको पासपर्ड भायोनेट नेट वनटूथ्री र अर्कोको पासवर्ड नेकपा १२३ रहेको छ।’

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ३ : ३० बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार