संविधानअनुसार नै संसद विघटनविरुद्धको मुद्दामा फैसला हुनेछ : वरिष्ठ अधिवक्ता भट्टराई « Khabarhub

संविधानअनुसार नै संसद विघटनविरुद्धको मुद्दामा फैसला हुनेछ : वरिष्ठ अधिवक्ता भट्टराई


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले संविधानअनुसार नै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गरेका छन ।

शनिबार रिपोटर्स क्लब नेपालको साक्षात्कारमा उहाले सर्वोच्च अदालतबाट विश्व जगतलाई नै आश्चर्यमा पार्नेगरी बलपूर्वक व्याख्या नहुने बरु सरल र सहज व्याख्या हुनेछ भन्ने विश्वास रहेको उनले धारणा राखे ।

उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला आगामी फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म आउने पनि बताए ।

अधिवक्ता भट्टराईले गत पुष १८ पछिको नेपालको शासन सञ्चालनलाई अनिर्वाचित सत्ताद्धारा भैरहेको शासनको संज्ञा दिए । वैशाख १७ र वैशाख २७ गतेको निर्वाचन गर्नको लागि घोषणा नगरिएको पनि उनले दाबी गरे ।

नेकपाभित्रको विवादमा उनले निर्वाचन आयोगले विगतका नजिरलाई आत्मसात् गर्दै निर्णय गर्ने बताए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ५ : १९ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले