उपप्रधानमन्त्री पोखरेल नुवाकोट पुग्दा नेकपाका कार्यकर्ताबीच कुटाकुट « Khabarhub

उपप्रधानमन्त्री पोखरेल नुवाकोट पुग्दा नेकपाका कार्यकर्ताबीच कुटाकुट


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधानमन्त्री ईश्वर पोखरेल नुवाकोट पुग्दा नेकपाका दुई समूहका कार्यकर्ताबीच कुटाकुट भएको छ ।

कार्यकर्ता भेलामा सहभागी हुन सोमबार नुवाकोट पुगेका  पोखरेललाई नुवाकोट आदर्श बहुमुखी क्यामसअघि दाहाल-नेपाल समूहका कार्यकर्ताले अवरोध गरेपछि कुटाकुट भएको हो ।

दुई पक्षका कार्यकर्ताबीच भएको झडपमा केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइते चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सो क्रममा उपप्रधानमन्त्री पोखरेलको सवारी गाडीमा तोडफोडसमेत भएको थियो । घटनापछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  २ : ०४ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था