‘गोरखा भूकम्प’को स्मृतिमा बारपाकमा भोलि सार्वजनिक बिदा « Khabarhub

‘गोरखा भूकम्प’को स्मृतिमा बारपाकमा भोलि सार्वजनिक बिदा


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७२ साल वैशाख १२ गते गएको भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले भोलि( बिहीबार) सार्वजनिक विदा गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको गत चैत २३ गते बसेको बैठकले वैशाख १२ गतेको दिन बारपाक सुलिकोट गाउँपालिकाका सम्पूर्ण सरकारी एवं सार्वजनिक कार्यलयहरु, शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले बारपाकलाई केन्द्रविन्दु बनाइ २०७२ सालमा गएको भूकम्पले एकै गाउँपालिकाका १ सय ३९ जनाको निधन भएकोमा दुःख र शोक व्यक्त्त गरेको छ ।

यस्तो छ गाउँपालिकाको सार्वजनिक बिदाको सूचना

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ६ : ३० बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी