‘काठमाडौं मेयर कप’ क्रिकेट चैतमा हुने « Khabarhub

‘काठमाडौं मेयर कप’ क्रिकेट चैतमा हुने


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता चैत मसान्तसम्ममा आयोजना हुने भएको छ ।

मंगलबार प्रतियोगिता आयोजनाको एमओयु हस्ताक्षर गर्दै काठमाडौं महानगरपालिका र नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।

एमओयुमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।

पहिलो पटक हुन लागेको काठमाडौं मेयर कप चैत भित्र आयोजना गरिसक्ने जानकारी दिइएको छ । प्रतियोगिता आयोजनाका लागि महानगरपालिकाले क्यानलाई ५० लाख सहयोग गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ९ : ५७ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त