युनाइटेडले साउथहम्पटनलाई ९-० गोल अन्तरले हरायो | Khabarhub Khabarhub

युनाइटेडले साउथहम्पटनलाई ९-० गोल अन्तरले हरायो


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले साउथहम्पटनमाथि गोलको बर्षा गरेको छ ।

गएराती सम्पन्न खेलमा युनाइटेडले साउथहम्पटनलाई ९-० गोल अन्तरले पराजित गरेको छ ।

युनाइटेडका लागि एन्थोनी मार्सियलले दुई गोल गरे भने एरोन वान बिस्साका, मार्कस राशफोर्ड, एडिसन कभानी, स्कट म्याकटोमीने, ब्रुनो फेर्नानडेज र डेनियल जेम्सले एक एक गोल गरेका थिए । त्यस्तै साउथहम्पटनका जान बेडनारेकले एक गोल आत्मघाती गरेका थिए ।

यस खेलमा साउथहम्पटनका एलेक्स जन्केवित्ज र जान बेडनारेकले रातो कार्ड पाएका थिए ।

योजितपछि म्यानचेस्टर युनाइटेडको २२ खेलमा ४४ अंक भएको छ भने शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग बराबरी गरेको छ । यद्यपी सिटीले दुई खेल कम खेलेको छ ।

त्यस्तै साउथहम्पटनको भने २१ खेलमा २९ अंक रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ८ : ०७ बजे

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी

सञ्चारमाध्यमलाई सञ्चारमन्त्रीले भने- निर्वाचनमैत्री ‘कन्टेन्ट’ लाई प्राथमिकता दिनुस्

काठमाडौं– सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गरी मुलुकमा सुशासन कायम

बोर्ड उदार हुँदा ‘रोकिन’बाट जोगियो ‘जेरी अन टप’, ‘कोशेढुंगा’ प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय

काठमाडौं – सेन्सर बोर्डले उदारता देखाउँदा नायक अनमोल केसी स्टारर

आईएफए २०२५ मा एलजीले जित्यो १३ प्रतिष्ठित पुरस्कार

काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले आईएफए २०२५ मा उत्कृष्ट सफलता हासिल गरेको छ । आईएफए