बंगलादेश र वेष्ट इण्डिजको पहिलो टेस्ट आजदेखि | Khabarhub Khabarhub

बंगलादेश र वेष्ट इण्डिजको पहिलो टेस्ट आजदेखि


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेश र वेष्ट इण्डिजबीचको पहिलो टेस्ट क्रिकेट आजदेखि सुरू हुदैछ ।

बंगलादेशको चट्टोग्राममा बिहान सवा ९ बजेदेखि खेल सुरू हुनेछ । बंगलादेश भ्रमणमा रहेको वेष्ट इण्डिजले दुई टेस्ट खेल्नेछ ।

यसअघि भएको तीन खेलको एकदिवसीय क्रिकेट श्रृङ्खला बंगलादेशले ह्वाइटवास गरेको थियो ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ८ : ११ बजे

प्रि ओपन सेसन : करिब २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

तोलामा ४ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला

‘सिडिओ’ पैदलै गाउँमा आएपछि…

सङ्खुवासभा– किमाथाङ्कास्थित भन्सार कार्यालयको नाममा रहेको जग्गाको नापजाँच र चारकिल्ला

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ

काभ्रेको बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

काभ्रे– जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा इलाका