अख्तियार प्रमुख राईले सम्हाले कार्यभार « Khabarhub

अख्तियार प्रमुख राईले सम्हाले कार्यभार


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् ।

टंगालस्थित अख्तियार कार्यालय पुगेर नवनियुक्त प्रमुख आयुक्त राईले कार्यभार सम्हालेका हुन् ।

राष्ट्रपति निवासमा शपथग्रहण गरेलगत्तै नवनियुक्त आयुक्तहरूसँगै राई पदभार ग्रहणका लागि कार्यालय पुगेका थिए ।

उनीसँगै नवनियुक्त आयुक्तद्वय जयबहादुर चन्द र किशोरकुमार सिलवालले पनि कार्यभार सम्हालेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १ : ५० बजे

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर