नेकपा नेतृ अष्टलक्ष्मी शाक्य पक्राउ « Khabarhub

नेकपा नेतृ अष्टलक्ष्मी शाक्य पक्राउ


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आमहड्तालको उल्लंघन गरेको भन्दै यातायात अवरूद्ध पार्न निस्किएका नेकपा दाहाल-नेपाल समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट यो समाचार तयार पार्दासम्म ६० जना हाराहारीलाई पक्राउ गरिएको प्रहरीले जनांएको छ ।

कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसमेत पक्राउ परेकी छन् । नेकपा नेता विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत यसको पुष्टि गरेका छन् ।

उता कंलकी क्षेत्रबाट नेता राजेन्द्र पाण्डेसहितका नेता कार्यकर्ता पक्राउ परेका छन् । नेता रामप्रसाद सापकोटा दिपशिखाले पाण्डे लगायतका पाँच जना पक्राउ परेको पुष्टि गरेका छन् ।

प्रहरीले भने गोंगवु क्षेत्रमा ट्याक्सी आगजनीमा उत्रिएका बन्दकर्तालाई पक्राउ गरेको जनाएको छ ।

सामाखुसी क्षेत्रमा प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ७ : ३१ बजे

तिङ्कर सडकको दुम्लिङसम्म गाडी पुग्यो

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी