धारणा तय गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाइयोस् : रामचन्द्र पौडेल | Khabarhub Khabarhub

धारणा तय गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाइयोस् : रामचन्द्र पौडेल


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान परिस्थितिका विषयमा कांग्रेसले स्पष्ट धारणा बनाउनुपर्ने माग गरेका छन् ।

सरकारको कदमलाई कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले हेरेर मात्रै बस्न नसक्ने उनले बताए ।

नेता पौडेलले केन्द्रीय समितिको बैठक तत्काल बोलाउनका लागि आफूले सभापति शेरबहादुर देउवालाई भनेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

नेता पौडेलले संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्तिको विरोध गर्दै यसका विषयमा पार्टीले स्पष्ट धारणा बनाउन आवश्यक रहेको बताए । उनले संसद छलेर ल्याएको अध्यादेशलाई देखाएर सरकारले गैरसंवैधानिक कदम चालेको बताउका छन् ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ३ : ३६ बजे

बैंक परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता बुझ्न सास्ती

खोटाङ– बैंक परिवर्तन हुँदा यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले गर्‍यो १०० घण्टामा एक लाख पिन्ट रक्त संकलन

काठमाडौँ – ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले १०० घण्टामा एक लाख

पर्यटकीय गन्तव्य बन्दै जन्तीढुङ्गा

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय

बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन : ३१ लिटर अखाद्य तेल नष्ट

काठमाडौं- काठमाडौं महानगरपालिकाले सोमबार वडा नं. २३ र २४ अन्तर्गत

उहिलेका सगिनी अर्थात्‌ तीजका गीत

काठमाडौँ – आज नेपाली हिन्दु महिलाहरूले हरितालिका तीज मनाउँदैछन्‌ ।