आन्दोलनकारीबाट भाग्‍न खोज्दा मोटरसाइकलले बालकलाई ठक्कर दियो « Khabarhub

आन्दोलनकारीबाट भाग्‍न खोज्दा मोटरसाइकलले बालकलाई ठक्कर दियो


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले गरेको आमहड्तालमा सहभागी प्रदर्शनकारीबाट भाग्न खोज्दा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन ।

सुर्खेतको वीरेन्द्रनगर जुम्ला रोडको सत्कार होटल अगाडी मोटरसाइकलले ठक्कर दिँदा ती बालक घाइते भएको प्रहरीले जनाएको छ ।

बन्दको अवज्ञा गरी मोटरसाइकल चलाएका ती व्यक्ति आन्दोलनकारीबाट भाग्न खोज्दा उनले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रदेश नम्बर ०३–०२–११ प ७७८५ नम्बर मोटरसाइकलले अन्दाजी १० वर्षको बालकलाई ठक्कर दिएको हो। घाइते बालकको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ४ : ४८ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण