सर्वोच्चद्वारा विप्लव समूहका नेता बास्तोलालाई रिहा गर्न आदेश | Khabarhub Khabarhub

सर्वोच्चद्वारा विप्लव समूहका नेता बास्तोलालाई रिहा गर्न आदेश


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएको छ ।

धर्मेन्द्रलाई पक्राउ गरेको विरोधमा हिमा बास्तोलाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश जारी गरेको हो ।

न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको इजलासले उनलाई रिहा गर्न आदेश गरेको हो ।

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ८ : १० बजे

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ

पर्सा– उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीशमाथि इजलास कक्षमा

टेस्ट च्याम्पियनसिप फाइनलमा म्याक्रमको शतक : अफ्रिका उपाधि नजिक

लण्डन – दक्षिण अफ्रिका र अस्ट्रेलिया बीचको टेस्ट च्याम्पियनसिपको फाइनल

चन्द्र पन्तको फिल्ममा दोहोरिने भए भारतीय कलाकार प्रदीप रावत

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यू

म्याग्दीको पाउद्वारमा खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा खेलमैदान निर्माण भएको छ ।