नेतृत्व झुक्दैन, मांसहारी आन्दोलन गर्नेलाई ‘जावलाखेलको जू’मा थुनिनेछ : गृहमन्त्री थापा « Khabarhub

नेतृत्व झुक्दैन, मांसहारी आन्दोलन गर्नेलाई ‘जावलाखेलको जू’मा थुनिनेछ : गृहमन्त्री थापा


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा बादलले सत्ताको विरुद्धमा विभिन्न आन्दोलन भएपनि नेतृत्व नझुक्ने बताएका छन् ।

नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन विभिन्न शक्ति परिचालित भएका छन् । उनीहरुले मांसहारी आन्दोलनको तयारी गरिरहेका छन् । कुनै पनि हालतमा नेतृत्व झुक्दैन । अवसरवादीले मांसहारी आन्दोलन गरे उनीहरुलाई जावलाखेलको जूमा लगेर थुनिने छ।’

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १ : ५० बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था