ओली बुद्धका असली उत्तराधिकारी : मण्डल « Khabarhub

ओली बुद्धका असली उत्तराधिकारी : मण्डल


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेकपा (ओली) समूहका स्थायी कमिटी सदस्य तथा प्रदेश २ का संयोजक सत्यनारायण मण्डलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बुद्धका असली उत्तराधिकारी’ भनेका छन् ।

उनले ओलीलाई ‘शान्तिका र स्वाधीनताका प्रतीक’ का रुपमा प्रस्तुत गरे ।

मण्डलले राजधानीको दरबार मार्गमा भइरहेको बृहत् जनसभामा बोल्दै उक्त कुरा बताएका हुन् ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १ : ५६ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको