ओली समूहको आमसभापछि कोही चटपट बेच्दै, कोही सेल्फी खिच्दै (फोटो फिचर) « Khabarhub

ओली समूहको आमसभापछि कोही चटपट बेच्दै, कोही सेल्फी खिच्दै (फोटो फिचर)


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केपी शर्मा ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज (शुक्रवार) काठमाडौंमा आमसभा गर्‍यो ।

आज आयोजना गरिएको आमसभामा हजारौंको संख्यामा केपी ओलीका समर्थक उपस्थित थिए । उपस्थित समर्थकले  केपी ओलीका पक्षमा नारा लगाएका थिए । केपी ओली मञ्चमा चढ्दा राष्ट्रिय गान बजाइएको थियो ।

नेकपाले सडक अवरुद्ध गरेर नारायणहिटी दरबार संग्रहालय अगाडि आमसभा गरेको थियो ।

आमसभामा सहभागीहरु दरबारमार्गदेखि घण्टाघरसम्म थिए भने यो क्षेत्रमा मान्छेहरुको पनि बाक्लो उपस्थिति थियो ।

कार्यक्रम सकिएपछि नेकपाका स्वयंसेवकहरुले सडक सफा गरेका थिए भने केहीले चटपट बेचिरहेका थिए ।

नारायणहिटीअगाडि अरु दिनका तुलनामा बेग्लै दृश्य देखिएको थियो । आमसभामा उपस्थित कार्यकर्ताले केपी ओलीका पोस्टरसँग तस्वीर खिचाइरहेका थिए ।

हेर्नुहोस् थप तस्वीरः

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ५ : ०२ बजे

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीले भने- सीमा विवादको कूटनीतिक समाधान गर्छौँ

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको