भारतमा १ करोड ५ लाखभन्दा बढीले जिते कोरोना | Khabarhub Khabarhub

भारतमा १ करोड ५ लाखभन्दा बढीले जिते कोरोना


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा १ करोड ५ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

शनिबार यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५ लाख ९ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ५० हजार ४७६ छ ।

त्यहाँ कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ९५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ९५६ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ६८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ८ लाख १५ हजार २२२ पुगेको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ६ : २८ बजे

आज महानवमी : तलेजु भवानी मन्दिर खोलिँदै

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी

मासु भारतबाट, दाँत कोट्याउने सिन्का चीनबाट

काठमाडौं – देश दशैँमय बनिरहँदा आम नेपालीहरू सबैभन्दा ठूलो यो

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २५ गते शुक्रबार सन्

महाअष्टमी पर्व मनाइँदै : दुर्गा भवानीको विशेष पूजा

काठमाडौं – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल असोज २५ गते शुक्रबार तदनुसार