चुट्किला : रङ जान्छ कि जाँदैन भनेर « Khabarhub

चुट्किला : रङ जान्छ कि जाँदैन भनेर


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुर्मुसले नयाँ रङ्गिन टिभी किनेछ, ल्याएकै दिनमा उसले टिभी लाई पानीमा डुबाएछ ।

यो देखेर माग्नेबुढाले सोधेछ—

माग्ने बुढा : किन पानीमा टिभी डुबाएको धुर्मे ?

धुर्मुसे : रङ्गिन त भन्यो पसलेले, फेरि रङ गयो भने त बर्बाद हुन्छ । त्यसैले रङ जान्छ कि जाँदैन भनेर चेक गरेको नि ।

साभार : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ६ : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना