एभर्टन र म्यान्चेस्टर युनाइटेड बराबरीमा « Khabarhub

एभर्टन र म्यान्चेस्टर युनाइटेड बराबरीमा


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति युनाइटेडको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेड र एभर्टनले बराबरी खेलेका छन् ।

म्यान्चेस्टर युनाइटेड र एभर्टनले ३-३ गोलको बराबरी अंक ल्याएका हुन् ।

खेलको २४ औं मिनेटमा युनाइटेडका एडिन्सन काभानीले गोल अग्रता बनाएका थिए । यस्तै खेलको ४५ औं मिनेटमा युनाइटेडकै ब्रुनो फर्नान्डेजले गोल गरेका थिए । त्यसपछि ४९ औं मिनेटमा एभर्टनका एब्डोउलाए डोउकोरले गोल गरे ।

खेलको ५२ औं मिनेटमा एभर्टनका हामेस रोड्रिग्वेजले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछि खेलको ७० मिनेटमा युनाइटेडका स्कट टोमिनेले गोल गरेर अग्रता लिए ।

खेलको अन्तिम समयमा एभर्टनका डोमिची काल्भर्टले गोल गरेपछि खेल बराबरीमा सकिएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ६ : १६ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी