पाँच वर्षीय यी बालक जसले एक घण्टामा पढिसके २० किताव « Khabarhub

पाँच वर्षीय यी बालक जसले एक घण्टामा पढिसके २० किताव


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही मानिस निकै अद्भूत क्षमता भएका हुन्छन् । यस्तै मध्यका एक देखिए आयुष के एस । भारतको केरलाबा बस्ने आयुष के एस नामका ५ वर्षीय बालकले १ घण्टामा २० वटा किताव पढेर रेकर्ड बनाएका छन् ।

जे ए एस इन्टरनेशनल स्कूल किण्डरगार्डेनमा पढ्ने यी बालकले आफ्नै यूट्युब च्यानल पनि बनाएका छन् । जसलाई उनले इण्डिया बुक अफ रेकर्ड्स नाम दिएका छन् । यही च्यानलमा उनी पुस्तक पढछन् । –एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ५ : ४५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल