हुण्डाई एक्सचेन्ज् सोमबारबाट सुरू | Khabarhub Khabarhub

हुण्डाई एक्सचेन्ज् सोमबारबाट सुरू


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालीले सोमबारदेखि हुण्डाई एक्सचेन्ज क्रार्यक्रम देशभर गर्दैछ ।

यो कार्यक्रम आगामी फाल्गुन २ गतेसम्म सञ्चालन हुनेछ । यो योजनामा एक्सचेन्ज् गर्नुका साथै उच्चत्तम मूल्याङ्कन, आकर्षक नगद छुट, १५ हजार बरावरको लोयल्टी बोनस १ लाख ४० हजारसम्मको एक्सचेन्ज् बोनसका साथै ६ वर्षको फ्री सर्भिसर ३ वर्षको वारेन्टी उपलब्ध छन्।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीका महाप्रवन्धक(सेल्स र मर्केटिङ्) रुपेश शर्मा भट्टले भने ‘ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाईतल्लीन छ । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ । हुण्डाई एक्सचेन्ज नेपालको सम्पुर्ण डिलर नेटवर्कमाउपलव्ध छ ।’

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिर हुने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले बर्ष भरिनै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु र एक्सेन्ज क्याम्पमा निरन्तरता दिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ११ : ३० बजे

सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

सिरहा– सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल