प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीद्वारा काठमाडौँमा जुत्ता प्रदर्शन « Khabarhub

प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीद्वारा काठमाडौँमा जुत्ता प्रदर्शन


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीले संविधान कुल्चिएर संसद विघटन गरेको भन्दै विवेकशील पार्टीले काठमाडौंमा जुत्ता प्रदर्शन गरेको छ ।

सोमबार काठमाडौंको माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई कुल्चिएर संसद विघटन गरेको भन्दै विवेकशीलका कार्यकर्ताहरुले जुत्ता प्रदर्शन गर्दै विरोध जनाएका हुन ।

जुत्ता प्रदर्शन गर्दै उनीहरुले संसद विघटनको घोषणालाई तत्कालै खारेज गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले संसद विघटन खारेज गर’, विधि र विधान नकुल्च’, लगायतका नारा लेखिएको प्लेकार्ड प्रर्दशन गरेका थिए । उनीहरुले संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध पनि नारावाजी गरेका थिए ।

विवेकशील पार्टीले संसद विघटन भएदेखि रचनात्मक विरोध कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ५ : २२ बजे

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा