यो हो ४० वटा भवन बनाउन मिल्ने संसारकै ठूलो गुफा « Khabarhub

यो हो ४० वटा भवन बनाउन मिल्ने संसारकै ठूलो गुफा


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज हामी तपाईलाई संसारकै विशाल गुफाको बारेमा जानकारी दिदैछौँ । जुन गुफामा ४० वटा भवन बनाउन सकिन्छ ।

सोग डोग जंगलको बीचमा रहेको यो गुफा आठ वर्ष पहिला आम सर्वसाधारणका लागि खोलिएको थियो ।

यो गुफाको लम्बाई ९ किलोमिटर भएको बताइन्छ । यसभित्र १५० फरकफरक गुफाहरु रहेका छन् । मिन्ह नामका व्यक्ति त्यहाँ जाने पर्यटकलाई यसको बारेमा सबै बताउँछन् र देखाउँछन् । -एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ५ : ५२ बजे

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

बोस्टन – किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-०

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६