एउटा यस्तो स्थान जहाँ ५ दिनसम्म निर्वस्त्र हुन्छन् महिला « Khabarhub

एउटा यस्तो स्थान जहाँ ५ दिनसम्म निर्वस्त्र हुन्छन् महिला


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुन्दै पनि पत्यार लाग्न नसक्ने घटना संसारको विभिन्न स्थानमा भइरहेका हुन्छन् । हुन पनि यो संसार अनौठो रहस्यले भरिएको छ ।

आज हामी यस्तै एउटा अनौठो कुराको बारेमा आज हामी तपाइँलाई जानकारी दिँदैछौँ । भारतको एउटा गाउँमा अनौठो परम्परा रहेको छ । जहाँ अन्धविश्वासका कारण महिलाहरु पाँच दिनसम्म निर्वस्त्र रहन्छन् ।

भारतको हिमाञ्चल प्रदेशको मणिकर्णिका घाटीको पाणी गाउँमा केही यस्तै रितीरिवाज रहेका छन् । यदि महिलाले यो परम्परा पालना नगरेमा घरमा अशुभ हुने गरेको मानिएको छ । एक राक्षस पहिला सुन्दर कपडा लगाउने महिलालाई लिएर जाने गर्दथ्यो ।

जसको अन्त्य देवताले गरेका थिए ।मान्यताका अनुसार लाहुआ देवता आज पनि गाउँमा जाने गर्दछन् ।-एजेन्सी

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ५ : ४० बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार