प्रहरी प्रधान कार्यालयद्वारा ७ एसपीको सरुवा १६ को पदस्थापन (सूचीसहित) | Khabarhub Khabarhub

प्रहरी प्रधान कार्यालयद्वारा ७ एसपीको सरुवा १६ को पदस्थापन (सूचीसहित)


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–प्रहरी प्रधानकार्यालयले माघ २७ गतेको निर्णय अनुसार सात जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ ।

त्यसैगरी १६ एसपीको पदस्थापन गरिएको छ ।

यसैगरी ६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को पनि सरुवा गरेको छ ।

प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले मंगलबार साँझ विज्ञप्ति जारी सरुवा र पदस्थापनबारे जानकारी दिएको हो ।

सरुवा भएका एसपीहरुको सूची

पदस्थापन गरिएकाहरुको सूची

सरुवा डीएसपीको सूची

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ९ : २० बजे

टेक्सासको बाढीले मर्नेको सङ्ख्या ६८ पुग्यो

टेक्सस – अमेरिकाको टेक्सासमा बाढीबाट मर्नेको सङ्ख्या बढी रहेको छ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको