किम र पुटिनबीच कलेजमा भेटवार्ता « Khabarhub

किम र पुटिनबीच कलेजमा भेटवार्ता


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन र रुसका राष्ट्रपति भ्लादमिर पुटिनबीच भेटवार्ता भएको छ ।

किम बुधबार रेल चढेर रुस पुगेका थिए । दुबै नेताको बीचको भेटवार्ता रुसको बन्दरगाह शहर व्लादिवोस्तकको नजिक रहेको रस्की द्वीपमा भएको बीबीसीले जनाएको छ ।

रुसका अनुसार दुबै नेताहरुका बीचमा कोरियाली प्रायद्वीपको परमाणु सस्यामाथि छलफल भएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता असफल भएपछि किमले रुसको सहयोग माग गर्न सक्ने आकलन गरिएको बीबीसीले जनाएको छ ।

किम र पुटिको भेट एक कलेजमा भएको हो । जसलाई मध्यनजर गर्दै कलेजको कक्षाहरु रद्द गरिएका थिए । तर केही विद्यार्थी भने किम र पुटिनलाई हेर्न कलेज गएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १ : १० बजे

भारतीय शिक्षक रूबल नागीलाई १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार

दुबई– भारतका सामाजिक अभियन्ता तथा शिक्षक रूबल नागीले १० लाख

कुनै दलसँग चुनावी तालमेल नगर्ने कांग्रेसको घोषणा, सबै १६५ क्षेत्रमा उम्मेदवारी कायम

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा कुनै पनि पार्टीसँग

कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

काठमाडौं– नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाश्मीले कश्मीरसम्बन्धी दीर्घकालीन विवादको

निर्वाचन : ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ

स्मार्ट बटन र वास‍+सहित सेनसेईको नयाँ वासिङ मेसिन सार्वजनिक

काठमाडौं– सेनसेईले  नयाँ फ्रन्ट लोड वाशिंग मेसिन (मोडेल: एसडबल्युएम १० एफएल३| १० केजी) नेपाली बजारमा सार्वजनिक