कृषिमन्त्री अर्याल र इजरायली राजदूतबीच भेटवार्ता « Khabarhub

कृषिमन्त्री अर्याल र इजरायली राजदूतबीच भेटवार्ता


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ।

मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबार आज (बुधबार) नेपाल–इजरायल सहयोग कार्यक्रम ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’को विषयमा छलफल भएको हो ।

इजरायल सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रम २०७७ असोज १४ गते नेपाल र इजरायलबीच सम्झौता भएको थियो।

उक्त कार्यक्रम सञ्चालनका निम्ति नेपालका तर्फबाट सह–सचिवको नेतृत्वमा स्टेरिङ कमिटी गठन भइसकेको छ। यस्तै, इजरायलले पनि आफ्नो प्रतिनिधि छनोट गरिसकेको छ।

कार्यक्रममा मन्त्री अर्यालले नेपाली कृषकहरूलाई इजरायली प्रविधिको तालिम/प्रशिक्षणको व्यवस्था गर्न सके नेपाली कृषि उत्पादनमा पनि वृद्धि हुने अपेक्षा व्यक्त गरिन्।

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १० : ०१ बजे

भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी

काठमाडौं- दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकका उद्योग, व्यापार

प्रचण्डको चिन्ता : नेपालका कम्युनिस्टलाई सखाप पार्न ठूलो डिजाइन हुँदैछ

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्टहरूको

प्रधानन्यायाधीशको चयन विधि गलत भए बहस गरौँ : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानन्यायाधीशको चयन

प्रधानमन्त्री बालेनसँगको सहकार्य दीगो हुन्छ : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू र

सरकारका काम सोचविचारपूर्ण छन्, दुखमनाउ गर्नुपर्दैन : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले