एभर्टन एफ ए कप फुटबलको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

एभर्टन एफ ए कप फुटबलको क्वाटरफाइनलमा


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एभर्टन एफ ए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

टोटनह्याम हट्सपरलाई ५–४ ले पराजित गर्दै एभर्टनले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

बुधबार राति आफ्नै मैदानमा भएको खेलमा एभर्टनका लागि बर्नार्डले अतिरिक्त समयमा निर्णयक गोल गरे ।

निर्धारित ९० मिनेटको खेलमा ४–४ गोलको बराबरी भएपछि खेल अतरिरक्त समयमा धकेलिएको थियो ।

एभर्टनका रिचार्लीसनले २ गोल गर्दा डोमिनिक काल्भर्ट लेविन र जिल्फी सिगुर्डसनले एकएक गोल गरेका थिए ।

यसैगरी टोटनह्यामका लागि डेभिन्सन सान्चेजले दुई गोल गर्दा ह्यारी केन र एरिक लामेलाले एक एक गोल थपे ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ७ : १७ बजे

गत वर्षमा विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री किएभमा

किएभ– क्यानडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन