म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा « Khabarhub

म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

बुधबार राति भएको खेलमा स्वान्सी सिटीलाई ३-१ गोलले पराजित गर्दै सिटीले अन्तिम आठमा स्थान सुरक्षित बनाएको हो ।

स्वान्सीको मैदानमा सिटीलाई जित दिलाउन केली वाल्कर, रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले एकएक गोल गरे ।

स्वान्सीका मोर्गन ह्वाइटकरले एक गोल फर्काए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ९ : ०१ बजे

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा