राष्ट्रिय महिला लिग फुटबलम आज दुई खेल « Khabarhub

राष्ट्रिय महिला लिग फुटबलम आज दुई खेल


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल  हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा वालिङ नगरपालिका र चौदण्डीगढी नगरपालिका भिड्ने छन् । यस्तै आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लव र विराटनगर महानगरपालिका आमनेसामने हुँदैछन् ।

वालिङ र चौदण्डीबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ । दुबै टिम जित्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

वालिङ ७ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चौदण्डी भने अंक विहीन रहदै पुछारमा रहेको छ ।

आर्मी र विराटनगरबीचको खेल अपराह्न ३ बजे हुनेछ । आर्मी विराटनगरलाई हराउँदै उपाधि होड कायमै राख्न चाहन्छ । आर्मी १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । विराटनगर १० अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १० : ०१ बजे

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा