फागुन १ गते ‘अन्नपुर्ण ओपन फूटसल टुर्नामेन्ट’ हुँदै « Khabarhub

फागुन १ गते ‘अन्नपुर्ण ओपन फूटसल टुर्नामेन्ट’ हुँदै


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कपनस्थित एकताबस्तीको ‘कान्तिपुर फूटसल’मा एकदिने ‘अन्नपुर्ण ओपन फूटसल टुर्नामेन्ट’ हुने भएको छ । सिटी हेल्थ स्टुडियो, धुमबराहीको आयोजनामा यही फागुन १ गते हुन गइरहेको यो टुर्नामेन्टमा काठमाडौँ उपत्यकाका २० टोलीको सहभागिता रहनेछ ।

‘शहरिया व्यस्त जीवनशैली तथा विश्व स्वास्थ्य चुनौतीको यस परिस्थिति सहज भएको मौकादेखि हामीले यो टुर्नामेन्टको आयोजना गर्न लागेका हौँ । स्वस्थ जीवनशैली र फूटसलका शौखिनहरुका लागि धेरै लामो समय पछि एक खालको रिफ्रेस्मेन्ट होस भन्ने उद्देश्यले ‘अन्नपुर्ण ओपन फूटसल टुर्नामेन्ट’ गर्न थालिएको हो,’ सिटी हेल्थ स्टुडियो, धुमबराहीका सञ्चालक तथा टुर्नामेन्ट आयोजक उद्धव मानन्धरले बताए ।

विजेता टोलीले ट्रफीसहित १ लाख नगद प्राप्त गर्नेछन् भने उप विजेताले ट्रफीसहित ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । टुर्नामेन्ट बिहान ८ बजे प्रारम्भ हुनेछ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ३ : २४ बजे

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा