रोनाल्डोको फलोअर्स ५०० मिलियन « Khabarhub

रोनाल्डोको फलोअर्स ५०० मिलियन


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका सामाजिक सञ्चाजलमा ५०० मिलियन फलोअर्स नाघेको छ ।

सामाजिक सञ्जालमा ५०० मिलियन फलोअर्स हुने उनी पहिलो फुटबलर हुन् ।

युभेन्ट्सका फरवार्डसमेत रहेका रोनाल्डोको फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरी ५०० मिलियन फलोअर्स पुगेका हुन् ।

रोनाल्डोको सर्वाधिक धेरै फलोअर्स इन्स्टाग्राममा छन् । उनको इन्स्टाग्राममा २ सय ६१ मिलियन फलोवर्स रहेको छ ।

यस्तै फेसबुकमा १ सय ४८ मिलियन फलोअर्स छन् भने  ट्वीटरमा ९१ मिलियन फलोअर्स छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ६ : ५५ बजे

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण