स्पेनिस ला लिगा : शीर्ष स्थानको एट्लेटिकोलाई ८ अंकको अग्रता « Khabarhub

स्पेनिस ला लिगा : शीर्ष स्थानको एट्लेटिकोलाई ८ अंकको अग्रता


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले ८ अंकको अग्रता लिएको छ ।

शनिबार राति भएको खेलमा एट्लेटिकोले ग्रानडालाई २-१ ले हराउँदै शीर्ष स्थानमा अग्रता बढाउँदै लगेको हो ।

एट्लेटिकोले २१ खेलमा ५४ अंक जोडेको छ  भने  दोस्रो स्थानको रियलको ४६ अंक रहेको छ ।

एट्लेटिकोलाई जिताउन  मार्कुस लोरेन्ट र एन्जल कोर्रेयाले गोल गरे । ग्रानाडाका लागि यान्जल हरेराले गोल गरे । पराजित ग्रानडा भने ३० अंकसहित आठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ६ : ३६ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल