राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी र चन्द्रपुर नगरपालिका खेल्दै | Khabarhub Khabarhub

राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी र चन्द्रपुर नगरपालिका खेल्दै


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका खेल्दैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपराह्न २ बजे सुरु हुनेछ ।

आर्मी चन्द्रपुरलाई हराएर उपाधि दाबेदार अर्को टोली एपीएफलाई  दबाबमा राख्न चाहन्छ ।

९ खेल खेलेको आर्मी २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एपीएफ २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

६ अंक जोडेर छैटौं स्थानमा रहेको चन्द्रपुर आर्मीलाई हराएर चन्द्रपुर अंक तालिका सुधार गर्न चाहन्छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ९ : ४५ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित