राष्ट्रिय महिला लिगमा चन्द्रपुर र चौदण्डीगढी प्रतिस्पर्धा गर्दै « Khabarhub

राष्ट्रिय महिला लिगमा चन्द्रपुर र चौदण्डीगढी प्रतिस्पर्धा गर्दै


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा अपराह्न २ बजे सुरु हुनेछ । उपाधि होडबाट बाहिरिसकेका दुबै टिम अंकतालिका सुधारका लागि जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिने छन् ।

चन्द्रपुर १० खेलमा ६ अंक जोडेर छैटौँ स्थानमा रहेको छ । चौदण्डीगढी भने पहिलो जितको खोजीमा रहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ९ : ४५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका