प्रिया प्रकाशले साइन गरिन् दोस्रो बलिउड फिल्म, यस्तो छ भूमिका « Khabarhub

प्रिया प्रकाशले साइन गरिन् दोस्रो बलिउड फिल्म, यस्तो छ भूमिका


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भाइरल भएर रातारात चर्चामा आएकी कलाकार प्रिया प्रकाश वारियर ‘श्रीदेवी बंगलो’ बाट बलिउडमा डेब्यु गर्दैछिन् । अहिले खबर आएको छ कि, उनले अर्को पनि बलिउड फिल्मबाट अफर आएको छ ।

भारतीय मिडियाका अनुसार मयंक प्रकाश श्रीवास्तवको फिल्म ‘लभ ह्याकर्स’ मा प्रिया प्रकाशले मुख्य भूूमिका निभाउने छिन् । यो फिल्म साइबर क्राइमसँग सम्बन्धित छ ।

यो फिल्म अर्को महिनाको अन्ततिर फ्लोरमा जानेछ । फिल्मको शूटिङ लखनउ, गुरुग्राम र मुम्बईमा हुनेछ । प्रिया प्रकाशले एक त्यस्ती युवतीको भूमिका निभाउँदै छिन्, जो युवती दुर्भाग्यपूर्ण परिस्थितिमा फस्छे । र, आफ्नो बुद्धिले त्यहाँबाट उम्किन्छे । फिल्मको कहानी वास्तविक घटनामा आधारित छ ।

प्रिया प्रकाश फिल्म ‘ओरु उदार लभ’ बाट चर्चामा आएकी थिइन् । उक्त फिल्मको एक दृश्यले उनलाई रातारात भाइरल बनाएको थियो । उक्त फिल्म गएको प्रणय दिवसमा रिलिज भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  २ : ३५ बजे

जलविद्युत् रोयल्टी बाँडफाँडका मुख्य सूचक तय, भौगोलिक अवस्थालाई ५० प्रतिशत भार

काठमाडौं– विद्युत् विकास विभागले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी बाँडफाँडको आधार र

पाकिस्तानमा भारी वर्षा, चार जनाको मृत्यु, १६ घाइते

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा भएको भारी

नेपाल र चीनका सगरमाथा आरोही बेइजिङमा सम्मानित

बेइजिङ– चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु

भारतीय वायु सेनाको विमान दुर्घटना 

एजेन्सी– भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार

निकासी आदेशपछि लेवनानमा इजरायली आक्रमण

एजेन्सी– निकासी चेतावनी जारी गरेको केही समयपछि इजरायली सेनाले छापा