प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याएको वरिष्ठ नेता पौडेलको आरोप (भिडियोसहित) « Khabarhub

प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याएको वरिष्ठ नेता पौडेलको आरोप (भिडियोसहित)


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्काएको आरोप लगाएका छन् ।

आइतबार सुनसरीको इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले विराटनगरमा भएको सभामा सम्बोधन गर्दै अदालतलाई धम्काएको बताएका हुन् ।

उनले अदालते संसद पुनःस्थापना गरे सेटिङ्गं र आन्दोलन गर्ने भनेर अदालतलाई धम्काउने काम गरेको पौडेलले बताए ।

हेरौँ भिडियो

वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले संविधान भत्काएर राष्ट्रलाई संकटमा पार्ने काम गरेको भन्दै राष्ट्र र संविधान बचाउन काँग्रेस लाग्नुपर्ने जिकिर गरे ।

काँग्रेस अहिलेको अवस्थामा चुनावको पछाडि लाग्न नहुने तर्क गर्दै पौडेलले जनताको हित हुने कार्यमा अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : ३३ बजे

नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्रीले भने- यस कठिन घडीमा काँधमा काँध मिलाएर नेपालसँग उभिएका छौँ 

नयाँदिल्ली– भारतीय रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर २६

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना