‘आदिपुरुष’मा प्रभाषको यस्तो रुप « Khabarhub

‘आदिपुरुष’मा प्रभाषको यस्तो रुप


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– दक्षिण भारतीय स्टार प्रभाष यतिबेला ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’को काममा व्यस्त छन् । यो फिल्ममा अभिनेता सैफ अली खान भिलेन चरित्रमा देखिदैछन् ।

बलिउड ‌हंगामामा प्रकाशित समाचारअनुसार ‘रामायण’मा आधारित फिल्ममा प्रभाषले आदिपुरुषको भूमिका निर्वाह गर्नेछन् । जहाँ अभिनेत्री कृति सेनन सीता बन्नेछिन् भने सैफ रावण हुनेछन् । फिल्ममा सनी सिंह निजरको पनि अभिनय रहनेछ । तर उनको भूमिका खुलाइएको छैन ।

यहीबीच प्रभाषको ‘आदिपुरुष’ लुक्सको तस्वीर ट्वीटरमा सार्वजनिक भएको छ । फिल्म युनिटले नै सार्वजनिक गरेको तस्वीरपछि फ्यानमा कौतुहलता जागेको छ ।

तस्वीरमा प्रभाषले क्याजुअल पहिरनमा चस्मा लगाएका छन् । यो लुक्सलाई उनका फ्यानले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । प्रभाषले हालैमात्र फिल्म ‘राधे श्याम’को सुटिङ पुरा गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ३ : ५० बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००