गौतम बुद्धको एक प्रेरक प्रसङ्ग « Khabarhub

गौतम बुद्धको एक प्रेरक प्रसङ्ग


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौतम बुद्ध कुनै एउटा गाउँको बाटो हुँदै यात्रा गरिरहेका थिए । बाटोमा उनका शिष्य आनन्दलाई प्यास लाग्यो । उनी कुवाको नजिक पुगे र पानी भरिरहेकी युवतीसँग पानी मागे ।

युवतीले भनिन्— ‘म अछूत हुँ, त्यसैले भिक्षुलाई पानी दिन सक्दिनँ ।’

आनन्दले उत्तर दिए— मैले पानी दिनका लागि भनेको हुँ, जात सोधेको होइन । भगवान् बुद्धले सबैलाई मानव सम्झेर सोधेको होइन । भगवान् बुद्धले सबैलाई मानव सम्झेर जातिको भेदभावबाट माथि उठ भनेर हामीलाई शिक्षा दिनुभएको छ ।’

आनन्दका कुराबाट युवती प्रभावित भइन् र भगवान् बुद्धको शिष्य बनिन् ।

साभार– ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : १० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका