यसरी मनाए प्रधानमन्त्री ओलीले ७० औं जन्मदिन (फोटोफिचर) « Khabarhub

यसरी मनाए प्रधानमन्त्री ओलीले ७० औं जन्मदिन (फोटोफिचर)


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७०औं जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा कुनै औपचारिक कार्यक्रम नराखेपनि उनले प्रधानमन्त्री निवासै पारिवारिक रुपमा जन्मदिन मनाएका हुन् ।

उनलाई जन्मदिनको शुभकामना विहानैबाट दिनेको उल्लेख्य सहभागीता छ । कतिपयले भेटेर त कतिपयले सामाजिक सञ्जालमा बिहानैदेखि शुभकामना दिएका छन् ।

उनले नेवारी संस्कृतिअनुसार जन्मदिनको सगुन लिए । प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट टीका र माला ग्रहण गर्दै आर्शिवाद लिए ।

२००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको पहिलो सन्तानका रुपमा उनी जन्मेका थिए । ओलीका बुवा मोहनप्रसाद अहिले ९१ वर्षमा हिंडिरहेका छन् । प्रधानमन्त्री ओलीका आमा भने उनी सानै उमेरको हुँदा दिवंगत भएकी थिइन् ।

तस्वीर प्रधानमन्त्रीको सचिवालयबाट

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ४ : १७ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले

एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !

काठमाडौं– नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान– युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो