सर्वोच्चको फैसलाले मुलुकलाई संकटबाट जोगाएको छ : उपेन्द्र यादव « Khabarhub

सर्वोच्चको फैसलाले मुलुकलाई संकटबाट जोगाएको छ : उपेन्द्र यादव


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागत योग्य भएको बताएका छन्।

उनले सर्वोच्चको फैसलाले संविधानवाद, लोकतन्त्र र सघीय गणतन्त्रको रक्षा गरेको उल्लेख गर्दै फैसालाले मुलुकलाई द्वन्द्व र संकटबाट जोगाएको टिप्पणी गरेका छन्।

‘प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई सर्वोच्चले सच्याएको छ, यो फैसलाले सविधानवान, लोकतन्त्र र सघीय गणतन्त्रको रक्षा गरेको छ,’ उनले भने, ‘हाम्रो पार्टी यो फैसालाको स्वागत गर्दर्छ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ८ : ५९ बजे

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई