यसकारण खेलिन् सनी लियोनीले ‘एडल्ट’ फिल्म « Khabarhub

यसकारण खेलिन् सनी लियोनीले ‘एडल्ट’ फिल्म


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सनी लियोनी बलिउडकी अभिनेत्रीमा एक हुन् । चाहे जति नै राम्रो काम गरुन्, उनको अतीतले उनलाई छोड्दैन । सनी लियोनी सन् २०१३ मा फिल्म ‘जिस्म २’ मा डेब्यु गर्नुभन्दा पहिले एक चर्चित पोर्न स्टार थिइन् ।

सनी लियोनीले आलोचनालाई ध्यान दिनुको साटो आफ्नो सकारात्मक सोचका कारण जिउनुपर्छ भन्नेमा विश्वास राख्छिन् । कहिलेकाहीँ सनीलाई लिएर विभिन्न ट्रोल पनि बन्ने गर्छन् । ती ट्रोलमा पनि जवाफ दिएकी हुन्छिन् उनले ।

हालै उनी एक अन्तर्वार्तामा भेटिएकी थिइन् । एउटा ट्रोलले लेखेको थियो कि, सनीलाई अश्लील फिल्म बन्देज हुन्छ भन्ने थाहा थियो । त्यसकारण उनले आफ्नो करिअर सिफ्ट गरिन् ।

यो उत्तरमा सनीले भनिन् – सही हो । म दूरदर्शी छु ।

उनले आफूलाई ट्रोल गर्नेलाई धन्यवाद भनेकी छिन् । ‘म निकै नै गर्वको महसुस गर्छु, किनकि, तपाईं मेरो पेजमा कति धेरै समय बिताउनुहुन्छ ।,’ उनको जवाफ थियो ।

आफ्नो अतीत र पोर्न स्टारको जीवनबारे उनले त्यतिबेला आफूलाई जे सही लागेको थियो, त्यही निर्णय आफूलाई लागेको थियो । अहिले भने आफू पूरै फेरिएको र अगाडि बढेको उनी बताउँछिन् ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  १२ : ०३ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि