त्रिभुवन विमानस्थल १८ घण्टा मात्र सञ्चालन हुने « Khabarhub

त्रिभुवन विमानस्थल १८ घण्टा मात्र सञ्चालन हुने


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी चैत १५ गतेदेखि त्रिभुवन विमानस्थल १८ घण्टा मात्र सञ्चालन हुने जनाएको छ ।

विमानस्थलका महानिर्देशक प्रतापबावु तिवारीले आगामी १५ चैतबाट सञ्चालन अवधि २१ घण्टाबाट घटाएर दैनिक १८ घण्टामा झारिएको जानकारी दिए ।

महानिर्देशक तिवारीका अनुसार विमान उडानको संख्या कम भएका कारण सञ्चालनको समय अवधि घटाइएको हो ।

उडान संख्या कम हुँदा खर्च बढ्ने र एउटा उडानका लागि यात्रुहरुले रातभरी कुर्नुपर्ने समस्या भएका कारण उडान समय मिलाएर विमानस्थल सञ्चालन अवधि घटाइएको उनले बताए । अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ः३० बजेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ५ : ५८ बजे

रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

कास्की– निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब

रोनाल्डोलाई पछाडि पार्दै मेसीको नाममा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी २१ औँ शताब्दीमा

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न

अरनिको राजमार्ग स्तरोन्नति : ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड पक्की कार्य