यसरी गरे अञ्जु पन्त र थीर कोइरालाले विवाह (फोटो फिचर) « Khabarhub

यसरी गरे अञ्जु पन्त र थीर कोइरालाले विवाह (फोटो फिचर)


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका अन्जु विवाह बन्धनमा बाधिँएकी छिन् । उनले बुधबार प्रेमी थीर कोइरालासँग विवाह गरेकी हुन् ।

एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेकी  गायिका पन्तले थीरसँग बुधबार चर्चमा क्रिश्चियन परम्परा अनुसार विवाह गरेकी हुन् ।

अन्जु र थीर केही समयदेखि प्रेमसम्बन्धमा रहेका थिए । उनीहरुले आफ्नो प्रेमसम्बन्धलाई बुधबार विवाहमा परिणत गरेका हुन् । उनको विवाहमा केही आफन्तको मात्र सहभागिता रहेको थियो ।

थीरसँगको तस्बिर राखेर अञ्जुले प्रणय दिवसमा प्रेम पोखेकी थिइन्। थीरलाई उनले ‘मायालु’ भनेर सम्बोधन गरेकी थिइन्।

तस्वीर- सामाजिक सञ्जालबाट

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ९ : ४९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका