उतारचढावकाबीच अन्तिम समयमा १२.५६ अंकले बढ्यो नेप्से « Khabarhub

उतारचढावकाबीच अन्तिम समयमा १२.५६ अंकले बढ्यो नेप्से


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नप्से) उतार चढाव हुँदै अन्तिम समयमा बढेको छ।

बजार खुलेसँगै घटेको सेयर बजार अन्तिम समयमा आएर १२ दशमलव ५६ अंकले बढेको हो। यो सँगै नेप्से परिसूचक २ हजार ५ सय ९९ दशमलव ०७ अंकमा पुगेर बन्द भएको छ।

बुधबार २ सय ४ सय कम्पनीको १ करोड ६७ लाख २६ हजार ४ सय ७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोड १८ लाख ७२ हजार भन्दा धेरै रकमको कारोबार भयो।

बुधबार हाइड्रोपावर र अन्य समूहका सेयर बाहेक सबै समूहका सेयरमा हरियाली छायो। बुधबार सबैभन्दा धेरै आइएमइ जनरल इन्सोरेन्स, नेपाल फाइन्यान्स कम्पनी र चन्द्रागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्।

यस्तै सबैभन्दा धेरै गुमाउनेमा नेपाल इन्फ्रास्टक्चर बैंकका लगानीकर्ताले करिव साढे ५ प्रतिशत गुमाएका छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ९ : ५९ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,