युरोपा लिगको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक « Khabarhub

युरोपा लिगको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपा लिग फुटबलको प्रि-क्वाटर फाइनल अर्थात् अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ ।

युरोपा लिगले शुक्रबार अन्तिम १६ को ‘ड्र’ सार्वजनिक गरेको हो ।

‘ड्र’ अनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले अन्तिम-१६ मा इटालियन क्लब एसी मिलानसँग भिड्नेछ ।

अर्को इंग्लिस क्लबले आर्सनलले ओलम्पियाकोससँग खेल्दा टोटेनहमले डिनामो जाग्रेबसँग खेल्नेछ ।

स्पेनिस क्लब ग्रानडाले मोल्डेसँग खेल्दान आयाक्सले योङ ब्वाइजसँग खेल्नेछ । यस्तै डाइनामो कोभले भिल्ला रियलसँग खेल्नेछ भने इटालियन क्लब रोमाले शाख्तर डोनेस्क्टसँग खेल्दा रेन्जर्सले स्लाभियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ६ : १५ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट